आझकाल प्रतिबन्धको सिल्सिला नेपालमा खुब देखिन थालेको छ ! नेपालका धेरै स्कुलमा कम्प्युटर बिषय छ तर न पढाउने मान्छे छ न त्यो भाडो, अनि के चलाउने भनेर नसिकाउने, पोर्न चही बन्द गर्ने
। धेरैले त
त्यही
पोर्न
हेर्न,
हेरेको
लिन्क
लुकाउने
सिल्सिलामा
कम्प्युटर
सिकेका
छन् ।
चन्द्रगिरिबाट यसो काठमाडौं हेर्दा साना बाचाले खेल्दा-खेल्दै बिगारेको साना-साना घर का थुप्रो जस्तो देखिछन । नेपाल का अधिकंश बढ्ढो शहरी बजारको अवस्था यस्तै छ, न घुम्ने पार्क छ न खेल्ने मैदान, अनि PUBG नखेलेर के गर्ने त्यो पनि त भन्दिनु पर्यो ।
फिल्म होस या गीत नेपालमा अलि-अलि चल्ने भनेको त्यही कमेडी नै हो, कुरो साचो हुँदा हुँदै अलिक भनाई नमिलेर त्यो हाडी बिनाको जिब्रोले पनि आफैलाई प्रतिबन्द लगाउँनु
पर्यो । प्रतिबन्धले
गर्दा
धेरैले
पहिलो
चोटी पशुपतिको दर्शन पाए ।
अच्चमको कुरा प्रतिबन्ध भएका सबै तीन वटा नै P बाट सुरु हुने शब्द
(Porn, Pashupati, PUBG) परेछन्, अझै एउटा P बाट आउने शब्दलाई
प्रतिबन्ध लगाउँन पाए कति राम्रो हुन्थियो, Politician (खराबलाई मात्रै) ।
प्रतिबन्ध आफैमा राम्रो व नराम्रो कुरा भने होईन, तर समस्या बन्नुको कारण र त्यस्को बिकल्पको पनि छलफल हुँदा राम्रो ।