Tuesday, December 2, 2014

उनि

आझ फेरि लेख्दै छु
मनको कोरोधलाई 
अक्षरमा पोख्दै छु
दिन उही छ
रात उही
बदलिएको त समय 
बदलिएको त साथ 
बदलिएको त माया 
काला अक्षरले वियोग लेखि 
मिलन र बिछोडको लुका-छुपी 
मनको भडासलाई आफैमा रोकी 
रुदै हिड्छु 
यो मेरो कस्तो गति 
कसले के गर्न सक्छ 
यही रहिछ मेरो नियति 
मायाको परिभाषा उनलाई बुझे 
त्यसैले दियो पिडा जति

No comments: